छठपर्वको तयारी सुरु [तस्बिरहरू]

 अर्थ बुलेटिन   ११ कार्तिक, २०७९



काठमाडौं ।  मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । 

छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ ।

घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation