आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट

 अर्थ बुलेटिन   २ फागुन, २०७९



काठमाडाैं ।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।साेमपाल कामीले यसअघि पहिलाे बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।

नाबालिग बलात्कारकाे मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्। 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation