ब्यस्तताले गर्दा फिल्म खेलेको छैन - राजेश हमाल


 सुरेन्द्र तमांग   २९ पौष, २०७५


महानायक राजेश हमालजीसंग हाम्रो टीमले गरेको कुराकानी |


निक्कै ब्यस्त हुनुहुन्छ जस्तो छ त आजकाल, पर्दामा देखिनु हुन्ना नि ?

ब्यस्त नै भन्नु पर्यो | आजकाल परिवारलाई बढ़ी महत्वा दिन थालेको छु | मधुलाई नि टाइम दिने पर्यो , बुडाबुडी मिलेर घूमघाम गर्छौ |

प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation