हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर)

 अर्थ बुलेटिन   ६ माघ, २०७९



सुर्खेत ।  हुम्लामा हिमपात भएपछि  विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् । 

 

तस्बिर : हेमन्त केसी/न्युज कारखाना 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation