राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

 अर्थ बुलेटिन   ६ चैत, २०७९



काठमाडौं, ६ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। 

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation