नियमित दुध लगाउँदा आउनेछ मुहारमा चमक, जानि राख्नुहोस् !!

 अर्थ बुलेटिन   २६ बैशाख, २०८०



काठमाडौं । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। 

त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ।

– यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दुध उपयुक्त हुन्छ । 

-  नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँजान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– एक चम्चा दूध, एक चम्चा एलोवेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले तपाईंको खुला छिद्रहरू कडा बनाउँछ।

- तपाईं दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। केवल आफ्नो अनुहारमा कपास लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धनुहोस, तपाईले आफनो अनुहारमा फरक चमक पाउनु हुनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation