चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका पदाधिकारीलाई

 प्रकाश भट्ट   ११ जेठ, २०८०

काठमाडौं, ११ जेठ । नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 

सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो ।  सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । 

तस्बिर : रास्वपा 

प्रतिक्रिया

प्रतिक्रिया थप्नुहोस

थप राजनीतिक खबर

नक्कली भुटानी शरणार्थी प्रकरण : बयानकै आधारमा पक्राउ गर्न मिल्दैन- गृहमन्त्री श्रेष्ठ

सरकारको नीति तथा कार्यक्रम माथी आज पनि छलफल

नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन : प्रधानमन्त्री

नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले

भारत भ्रमणमा देशको हितविपरीतका कुनै पनि कार्य हुनेछैन : प्रधानमन्त्री

गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

सम्भावित कार्यसूची, संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर

लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आह्वान

विज्ञापन

© 2023 - अर्थ बुलेटिन | Developed by Smart Innovation