चीनकाे धान उत्पादन गर्दै किसानहरू (फाेटाेफिचर)

 अर्थ बुलेटिन   १८ सावन, २०८०



बेइजिङ, १८ साउन । हिजो लिइएको यो हवाई तस्बिरमा दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको सेन्गोङ काउन्टीको सिन्चाङ गाउँको हो । यहाँ हाइब्रिड धान रोप्ने  किसानहरूले धानको बिरुवालाई परागण गर्दै गरेको देखाइएको छ। क्यूआनडोङनान चीनमा एक प्रमुख धान उत्पादन स्थल हो ।


(तस्विर सिन्हवा)

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation