यस्तो रहनेछ आज दिनभरको मौसम

 अर्थ बुलेटिन   २७ फागुन, २०८०



काठमाडौं । हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका  पहाडी  भू–भागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू–भागमा आंशिक  बदलीको अवस्था छ।  बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ।

आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशसहित  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशसहित  देशका  पहाडी  भू–भागमा  आंशिकदेखि सामान्य  बदली  रहने छ।  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको महाशाखाले जानकारी दिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

पौडेल बंश महासंघ

पौडेल बंश महासंघ


नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै


जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता


प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने


सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण


एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार


तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation