यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर) सगरमाथा आरोहण सुरू

    १५ बैशाख, २०८२



काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ।

विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।

यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ ।

यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation