एकैदिन ५ हजारले बढयो सुनको मुल्य

 अर्थ बुलेटिन   ८ जेठ, २०८२



काठमाडौं। सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो । साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation