

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । प्राइम कमर्सियल बैंकले बिद्यार्थीलाई सहयोग गरेको छ । सोमबार बैंकले बाल सारथी एकेडेमी, जयवागेश्वरीमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेको हो ।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरणसँगै भोजन समेत गराएका हुन् ।