एनएमबि बैंकको घर कर्जामा स्थिर ब्याजदरसहित नयाँ योजना

 अर्थ बुलेटिन संवाददाता   २१ फागुन, २०७६



काठमाडौं । एनएमबि बैंकले आफ्नो लोकप्रिय घर कर्जामा परिष्कृत विविधताका साथ पाँच बर्ष सम्म स्थिर ब्याजदरसहित नयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ । 

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दे ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation