तारकेश्वरको जरंखुुमा गण्डकी बिकास बैंकको शाखा विस्तार

 अर्थ बुलेटिन संवाददाता   २२ फागुन, २०७६



काठमाडौं ।  जरंखुुमा गण्डकी विकास वैंकको नयाँ शाखा विस्तार भएको छ । ८५ औं शाखाकोरुपमा एक कार्यक्रमका बीच औपचारीरुपमा सो शाखाको समुुद्घाटन गरिएको हो । 

गण्डकी विकास वैंकको सञ्चालक किशोर ओझा र प्रमुुख कार्यकारी अधिकृत रेशम बहादुुर थापाले सयुुक्तरुपमा रिवन काटेर सो शाखाको उत्घाटन गरेका हुुन् ।

पश्चिम नेपालको पोखराबाट सुरु भएको गण्डकी विकास वैंकले नेपालभर आफ्नो शाखा विस्तार गर्नेक्रममा तारकेश्वरको जरंखुुमा औपचारीकरुपमा उत्घाट्न गरिएको जरंखुु शाखा प्रमुुख ईश्वर पण्डितले बताए ।

गण्डकी विकास वैंकको सो समुुद्घाटन कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका करीव दुुई सय ५० भन्दा बढि व्यवसायीहरुको सहभागीता रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation