

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । माछापुच्छ्रे बैंकको कायम मुुकायम प्रमुुख कार्यकारी अधिकृतकोरुपमा सन्तोष कोईराला नियुक्त भएकाछन ।
प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको सेवा अवधि यही चैत एक गतेबाट समाप्त हुने भएपछि बैंकको नायव प्रमुुख कार्यकारी अधिकृतकोरुपमा रहेका कोईरालालाई कामुु प्रमुुख कार्यकारीको जिम्वेवारी दिएको बैंकले जानकारी दिएको छ ।