अशोक राणा पुुनः हिमालयन बैंकको प्रमुुख कार्यकारी नियुक्त

 अर्थ बुलेटिन संवाददाता   १४ चैत, २०७६



काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृमा पुुन अशोक राणा नियुुक्त भएकाछन । बैंक सञ्चालक समितीको सोमबार बसेको बैठकले राणालाई आगामी चार बर्षसम्मको लागि पुुन प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । 

प्रमुुख कार्यकारी राणाको कार्यकाल आगामी बैशाखबाट सुरु हुुने छ । नेपाली बैकिङ क्षेत्रमा कुुशल व्यवस्थापकीय क्षमता भएका व्यक्तिकोरुपमा रहेका राणा बिगत २३ बर्षदेखि नै नेपाली बैैकिङ क्षेत्रमा क्रियाशिल रहेकाछन ।

प्रमुुख कार्यकारी राणा कै कारण उचाई लिएको हिमालयन बैंकका १२ बर्ष देखि नै राणाले व्यवस्थापन प्रमुुखको जिम्मेवारी सम्हालेका हुुन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation