सेञ्चुरी बैंकद्वारा कोरानो रोकथाम कोषमा ८५ लाख सहयोग

 अर्थ बुलेटिन संवाददाता   २१ चैत, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोराना रोकथाम नियन्त्रण कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विश्वव्यापी रुपमा फैलिएको कोविड १९ को महामारी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ८५ लाख रुपैयाँ सहयाग गरेको हो । 

यस अन्र्तगत हरेक प्रदेश सरकारलाई पाँच लाख  र केन्द्रिय सरकारलाई ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने भएको छ 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation