कर्णाली प्रदेशका स्वास्थ्य केन्द्रहरुमा प्राईम बैंकद्वारा ५० थान पिपिई सहयोग

 अर्थबुलेटिन संवाददाता   १८ बैशाख, २०७७



काठमाडौं । प्राईम कर्मसियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पि.पि.ई हस्तान्तरण गरेको छ ।

बैंकका अनुसार उक्त सामाग्री संघीय संसदका सभासद माननीय जर्नादन शर्मालाई यही बैशाख १७ गते बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले हस्तान्तरण गरेका हुुन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation