नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा कर्मचारीहरुको कोरोना बीमा

 अर्थबुलेटिन संवाददाता   ९ जेठ, २०७७



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) बीमा गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड १९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको जानकारी दिएको छ ।


बैंकले लकडाउनको समयमा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि आफ्ना मुख्य मुख्य शाखाहरु खोलेर बित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation