सेञ्चुरी बैंकद्वारा कर्मचारीहरुको कोरोना बीमा

 अर्थबुलेटिन संवाददाता   ९ जेठ, २०७७



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैकले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । बैकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गराउने निर्णय गरेको जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation