![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौँ । सेयर कारोवार यही असार चार गते अर्थात आगामी बिहिबारसम्म नै बन्द हुुने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार यही असार एक गते देखि असार चार गतेसम्म नै सेयर कारोवार बन्द गर्ने निर्णय गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले जानकारी दिएको छ ।
धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार आगामी बिहिबारसम्मको लागि सेयर कारोवार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।