

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २४ अर्ब तीन करोड रुपैयाँको ट्रजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रजरी बिल बिक्री गर्न लागिएको हो ।
राष्ट्र बैंकका असार नौ गते जारी मिती तोकिएको कुुल ट्रजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १४ अर्ब तीन करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार सो मध्ये २८ दिने ट्रजरीको परिपक्व हुुने अवधि २०७७ साउन छ गते, ९१ दिने ट्रजरीको परिपक्व हुुने अवधि बिसं २०७७ असोज छ गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि विसं २०७७ साल पुुस सात गते रहेको छ ।