अशोक शमशेर राणा पुनः हिमालयन बैंकको प्रमुुख कार्यकारी नियुक्त

 अर्थबुलेटिन संवाददाता   २३ असार, २०७७



काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा पुन नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको सोमबार बसेको बैंठकले राणालाई थप एक कार्यकाल अर्थात आगामी चार बर्षको पुुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

राणाको कार्यकाल सकिएपछि सोमबारदेखि नै लागू हुने गरी पुुन प्रमुुख कार्यकारीमा नियुक्त गरेको जानकारी बैंकले दिएको छ । नेपाली बैकिङ क्षेत्रमा निकै नै कुुशल व्यवस्थापकोरुपमा परिचय स्थापित गरेका राणाले थप कार्र्यकालमा बैंकले अझै उचाई लिने बिश्वास सञ्चालक समितीले लिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation