राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण कर्जाको ब्याजदर ९ दशमलव ३२ प्रतिशत मात्र

 अर्थबुलेटिन संवाददाता   ८ सावन, २०७७



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुने गरी तोकेको छ ।  बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम नौ दशमलव ३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ ।

हाल बैंकको आधारदर छ दसमलव सात प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुुई सय ४० वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation