

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । एनसीसी बैकको प्रमुुख कार्यकारी अधिकृतमा पुुनः रमेशराज अर्याल नियुक्त भएकाछन् । बैंक सञ्चालक समितीको यही साउन १९ गते बसेको आठ सय दुुई औं बैठकले अर्याललाई पुुन दोस्रो कार्यकालको लागि प्रमुुख कार्यकारीमा अधिकृतमा नियुुक्त गरेको हो ।
बैकका अनुसार अर्यालको दोस्रो कार्यकाल आगामी असोज एक गतेबाट सुरु भई चार बर्षको लागि हुुने छ ।