आज १० करोड रुपैयाँको ट्रेजरीे बिक्री गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   २६ सावन, २०७७



काठमाडौं । आज नेपाल राष्ट्र बैकले १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । दिउँसो अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जनाएको छ ।

जारी मिती साउन २७ गते तोकिएको ट्रेजरीे परिपक्व हुुने अवधिमा ९१ दिन अर्थात २०७७ कात्तिक २५ गते तोकिएको छ । यसअघि यही साउन १९ गते पनि राष्ट्र १० करोड रुपैयाँको ट्रेजरीे बिक्री गरेको थियो ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation