बैंक तथा वित्तिय संस्थालाई स्थिर व्याजदर कायम राख्न राष्ट्र बैंकको परिपत्र

 अर्थबुलेटिन संवाददाता   १ असोज, २०७७



काठमाडौं ।  स्थिर व्याजदर सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बुुधबार वाणिज्य बैक, विकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

एकीकृत निर्देशिका अनुसार कर्जा अवधिभर परिवर्तन नहुनेगरी तोकिने स्थिर व्याजदर असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुुपर्ने परिपत्रमा उल्लेख छ ।   

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation