विरगन्जको जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको शाखा

 अर्थबुलेटिन संवाददाता   १ कार्तिक, २०७७



काठमाडौं । प्रभु बैंकले पर्सा विरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation