रिलायन्स लाइफले बीमालेख विलम्ब शुल्कमा शत्प्रतिशत छुट दिने

    ४ मंसिर, २०७७



काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिना भित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शत् प्रतिशत छुटप्रदान गर्ने भएको छ ।

सो को फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने बिश्वास लिएको कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation