बाँकेको कोहलपुरमा सेञ्चुरी बैंकको शाखा सञ्चालन

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आईतबारबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहकहरुको सेवामा थ पविस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुरबाट बैकिङ्ग सेवासुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकहरुलाई प्रदान गदै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation