उमा जोशी आइएमई जनरल इन्स्योरेन्सको सचिव नियुक्त

 अर्थबुलेटिन संवाददाता   २२ मंसिर, २०७७



काठमाडौं । उमा जोशी आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सचिवमा नियुक्त भएकी छिन् ।  कम्पनीको कानून विभाग प्रमुख रहेकी जोशी  मंङ्सिर १९ गते शुक्रबार बसेको ९६ औँ बैठकबाट कम्पनीको  सचिवमा नियुक्त भएकी हुन् ।

 मंङ्सिर २१ गतेदेखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी  उनलाई नियुक्त गरिएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation