

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारी हरुलाई सुविधा पु¥याउने उद्धेश्यले १३६ औं एटिएम सञ्चालनमा ल्याएको छ ।
बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।