खोकनामा नेपाल बङ्गलादेश बैंकको एटिएम सञ्चालन

 अर्थबुलेटिन संवाददाता   २ फागुन, २०७७



काठमाडौं ।  नेपाल बङ्गलादेश बैंकले एटिएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४,खोकना, स्थित  आफ्नो ८१ औै एटिएम औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त एटिएमको औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुुन् ।

यो एटिएम सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation