मौद्रिक नीति प्रति ठुला लगानीकर्ताको आपत्तिएक व्यक्तिले अधिकतम १२ करोड मात्रै शेयर कर्जा पाउने

 अर्थ बुलेटिन   ३० सावन, २०७८



काठमाडौं । सरकारले शुक्रवार यस चालु आ.व. २०७८÷०७९ का लागि मौद्रिक नीति सार्बजनिक गरेको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले सार्बजनिक गर्नुभएको मौद्रिक नीति समग्रमा सन्तोष जनक भएको भएतापनि शेयर बजारका ठुला लगानीकर्ताहरुलाई भने चिड्याउने खालको आएको लगानीकर्ताहरु बताउछन् ।

नीतिले एक व्यक्तिले १२ करोड रुपैयाँ सम्मको मात्रै शेयर कर्जा पाउने गरी नयाँ व्यवस्था गरेपछि निजी क्षेत्र असन्तुष्ट देखिएको छ । केन्द्रीय बैंकको उक्त नीतिले निजी क्षेत्रलाई दोस्रो बजारमा जान अप्रत्यक्ष रुपमा अङ्कुश लगाएको प्रतिक्रिया निजी क्षेत्रको छ । 

मौद्रिक नीतिको पूर्ण पाठः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation