

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । सामान्य तय ब्याजदर बढ्दा शेयर कारोबार घट्ने गरेको छ । लोनमा शेयर कारोबार गर्नेहरु बढेको ब्याजदरमा लोन लिएर शेयरमा लगानी गर्न हच्किने बरु शेयर बेचेर लोन तिर्न तर्फ उद्धत हुने हुँदा ब्याजदर र शेयर बजारका विचमा उल्टो सम्वन्ध हुने गरेको विगत छ ।
धेरैजसो बैंकहरुले मंसिर महिनाका लागि दोहोरो अंकसहितको ब्याजदर सार्बजनिक गरे तर, मंगलवारको शेयर बजारले विगतको ‘टे«न’ र अर्थशास्त्रको सिद्धान्तलाई नै माद ख्वाइदिएको छ । के होला त अबको शेयर बजार ? किन यस्तो भईरहेको छ ?
मेरो लगानीमा सुवास निरौलाले गर्नुभएको विश्लेषण सहितको विस्तृत समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।