आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण सुरु

 अर्थ बुलेटिन   १५ जेठ, २०७९



काठमाण्डाै । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिनुभयो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation