

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । एनआइसी एशिया बैंकले सार्बजनिक गरेको ‘सर्बश्रेष्ठ वचत खाता’ मा ग्राहकलाई फाइदै फाइदा रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार सो खाता मार्फत ‘४ जनालाई ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा’ सुविधा रहेको छ । यस खाताको सुविधा लिनका लागि मुल खातावालाले आफ्नो परिवार भित्रका अन्य ४ जनाको सिफारिस गर्नुपर्ने छ । ति सबै ग्राहकको खाता एनआएसी एशिया बैंकको जुन सुकै शाखामा भएको भए पनि हुने बैंकले जनाएको छ ।
यस सेवा वारेमा थप जानकारी दिनका लागि बैंकले यू टयूव र फेसबुक च्यानल मार्फत भिडियो सन्देश सार्बजनिक गरेको छ ।
विस्तृतमा भिडियो हेर्नका लागि ‘सर्बश्रेष्ठ वचत खाता’ र तलको फोटोमा क्लिक गर्नुहोस् ।