पद्मकन्या क्याम्पसले मनायो ७२औं वार्षिकोत्सव (फोटो फिचर)

 अर्थ बुलेटिन   १ असोज, २०७९



काठमाडौं । पद्मकन्या वहुमुखी क्याम्पसले भव्यताका साथ ७२औं स्थापना दिवस मनाएको छ । 

काठमाडौंको वागवजारमा अवस्थित यस क्याम्सपस विसं २००८ असोज १ गते स्थापना गरिएको थियो । सो दिन प्रत्येक वर्ष क्याम्पसले ‘क्याम्पस डे’ मनाउदै आएको छ ।

कार्यक्रमका विविध क्रियाकलापको फोटोहरुः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation