![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५२ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ र बिक्री मूल्य ८५ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ ।