प्रि ओपन सेसनमा सामान्य सुधार

 अर्थ बुलेटिन   ३० असोज, २०७९



काठमाडौं ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation