२३ माघ, २०८१ | 05 Feb, 2025
आइतबार काग तिहार र सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ ।
मंगलबार गाईपूजा, बुधबार गोवद्र्र्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ ।
भाइटीकाको उत्तक साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।