२३ माघ, २०८१ | 05 Feb, 2025
भैरहवा । महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्याली । बुद्धचोकबाट निस्केको र्याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।
फोटोः माेहम्मद हबिब/भैरहवा/न्युज कारखाना