लक्ष्मी बैंकले लाभांश नदिने

    २५ मंसिर, २०७९



काठमाडौं । लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंक र लक्ष्मीको आगामी वार्षिक साधारण भएपछि मात्र कार्यान्वयन हुनेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation