प्रि-ओपन सेसनमा नेप्से ७.८५ अंकले उकालो

 अर्थ बुलेटिन   १३ पौष, २०७९



काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।२८ कम्पनीको कुल ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ ।  यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation