आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

 अर्थ बुलेटिन   २ माघ, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार यसको अमेरिकन डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै, आज युरो खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रीमा १४१ रुपैयाँ २६ पैसा तोकिएको छ । यता, आज अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँमा कारोबार भैरहेको छ ।त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८ पैसा रहेको छ । यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ३६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४४ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९७ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation