२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं, १७ फागुन । प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।
प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।