

३० बैशाख, २०८२ | 13 May, 2025
काठमाडौं । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ।
यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।