सेयर बजार ४.२७ अंकले घट्योनेप्से परिसूचक १८६६ अंकमा

 अर्थ बुलेटिन   १९ बैशाख, २०८०



काठमाडौं, १९ वैशाख । सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ ।

सेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation