आज अमेरिकन डिभीको रिजल्ट आउँदैमे ६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुने

 अर्थ बुलेटिन   २३ बैशाख, २०८०



काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राती आउँदै छ। 

अमेरिकी प्रशासनका अनुसार  मे ६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । 

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसवाट डिभी परे नपरेको थाहा हुन्छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation