आजको बिनिमय दरः अमेरिकन डलर र युरो दुबैको घटयो भाउ

 अर्थ बुलेटिन   ९ जेठ, २०८०



काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ। हिजोको तुलनामा डलर तथा युरोको मुल्य आज घटेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७।८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ रहेको छ । साथै, क्यानेडियन १ को खरिददर ९७.८६ र बिकी दर ९८.३१ मा आज कारोबार भईरहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा हुदाँ साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ पुगेको छ । उसको बिक्री दर ३५.४२ रुपैयाँ छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप अर्थ/शेयर बजार खबर

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम पौने २ अर्ब

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम पौने २ अर्ब


अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?


सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता, प्रतितोला मूल्य कति?

सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता, प्रतितोला मूल्य कति?

नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड

नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड


सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?


४ दिनमा तीन हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ

४ दिनमा तीन हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ


शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार ?

शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार ?


सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर


एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



विज्ञापन

 

© 2023 - अर्थ बुलेटिन | Developed by Smart Innovation